बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

१० औँ राष्ट्रिय खेलकुदको दायित्वबारे स्पष्ट पार्न मन्त्री श्रेष्ठलाई मुख्यमन्त्रीको आग्रह

सुर्खेत । युवा तथा खेलकुद विकास मन्त्री विराजभक्त श्रेष्ठ र कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलबिच आगामी मङ्सिरमा कर्णालीमा हुने १० औँ राष्ट्रिय खेलकुद आयोजनाको विषयलाई लिएर छलफल भएको छ ।  सोमबार...