शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

बेचबिखन मुद्दामा १० वर्ष जेल बसेर छुटेपछि पुरानै धन्दा

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–७ बस्ने सम्बरबहादुर तामाङ नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ का स्थानीय हुन् । ३९ वर्षका उनी दुई महिनाअघि मात्रै जेलबाट छुटेका हुन् । मानव बेचबिखन मुद्दामा १० वर्ष...