बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

बारामा अति गरिब तथा विपन्न परिवारको छानो फेर्ने कार्यक्रम कतै खारेज, कतै अलपत्र

बारा । सङ्घीय सरकारको लगानीमा अति गरिब तथा विपन्न परिवारको फुसका छानो फेर्ने ‘सुरक्षित नागरिक आवास’ कार्यक्रम बारामा कतै खारेज, कतै अलपत्र भएको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको सुरक्षित...