काठमाडौँ । विसं २०७२ को गोरखा भूकम्पले क्षतिग्रस्त भएको केशर महलको पुनर्निर्माण कार्य सकिएको छ । सो पुनर्निर्माणका लागि करिब ५९ करोड रुपियाँ खर्च भएको छ । पुनर्निर्माणको काम सकिएसँगै...