शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

धादिङको गजुरी र धार्केमा सिटिजन्स बैंकको दुई नयाँ शाखा सञ्चालनमा

काठमाडौँ ।  सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १९१औं र १९२औं शाखा धादिङको गजुरी र धार्केमा सञ्चालनमा ल्याएको छ । यससँगै वाग्मती प्रदेशमा सञ्चालनमा रहेका बैंकका शाखाहरु ५४ पुगेका छन् । ...