सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

कैलालीमा चार सय मुक्त कमैयालाई आकाशे लालपुर्जा

धनगढी । सरकारले कैलालीमा ४ सय जना मुक्त कमैयालाई आकाशे लालपुर्जा वितरण गरेको पाइएको छ । २०५७ साउन २ गते मुक्त कमैयाहरूलाई मुक्त घोषणा गरी  पुनर्स्थापनाको कार्य अगाडि बढाएको  सरकारले...