शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

गीतसङ्गीतले सबैतिर चिनायो – गायक शर्मा

काठमाडौँ । नेपाली गीतसङ्गीतमा भविष्य छैन भन्ने थुप्रै गायक गायिका छन् । ती भन्दा भिन्न छन् गायक रुद्र शेखर शर्मा । उनले नेपाली गीतसङ्गीतमा भविष्य देखेर एकपछि अर्को गीत सार्वजनिक...