आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

शिक्षामा राजनीति पस्नु हुँदैन, हस्तक्षेपले नै बिग्रियो

प्रा.डा. सुरेशराज शर्मा शिक्षा क्षेत्रले जनशक्ति उत्पादन गर्ने हो । त्यस्तो क्षमतावान् जनशक्ति उत्पादनका लागि सरकारले लगानी गर्नुपर्ने हुन्छ । सरकारको लगानी नपुग्न पनि सक्छ । त्यस्तो अवस्थामा निजी क्षेत्रले...