आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

हामीकहाँ राजनीतिक स्थिरता छ

राजनीतिक स्थिरता भनेको संवैधानिक प्रणालीको निरन्तरता हो । अर्थात् जुन संविधानका आधारमा हामीले एउटा प्रणाली अपनाउँछौँ, त्यो प्रणालीको निरन्तरता नै राजनीतिक स्थिरता हो ।  हामीकहाँ धेरैले राजनीतिक स्थिरतालाई सरकारको स्थिरतासँग...