शनिबार, ०३ कात्तिक २०८१
ताजा लोकप्रिय

हाँडीगाउँमा यसरी मनाइन्छ कार फ्रि डे (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले झन्डै एक वर्षदेखि प्रत्येक शनिबार हाँडीगाउँमा गाडीरहित दिन (कार फ्रि डे) मनाउँदै आइएको छ । हाँडीगाउँ गुरुयोजनाअन्तर्गत सुधारका क्षेत्रमध्ये वातावरणीय सुधारका लागि दथु टोल कृष्ण मन्दिर, डबली...