काठमाडौँ । भारतस्थित नेपाली राजदूत डा.शंकर शर्माले भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा भएको नेपाली विद्यार्थी मृत्यु प्रकरणको बारेमा किट विश्वविद्यालयका स्थापकसँग कुराकानी गरेका छन् । राजदूत शर्माले किट...