शुक्रबार, ३० फागुन २०८१
ताजा लोकप्रिय

नाकाबाट हुने पोल्ट्रीजन्य पदार्थको अवैध तस्करी रोक्न मुख्यमन्त्री सिंहको निर्देशन

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खुला सीमा नाकाहरूबाट अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य पदार्थहरूमा रोक लगाउन प्रदेशका सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन् ।  मधेस प्रहरी कार्यालयका प्रमुख लालमणि आचार्य...