शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

एमाले रुपन्देही अधिवेशन : नयाँ नेतृत्वका चयनका लागि सहमतिको प्रयास

बुटवल । नेकपा (एमाले) जिल्ला कमिटी रुपन्देहीको १० औँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास भैरहेको छ । बुटवलमा जारी अधिवेशनमा नयाँ नेतृत्वको लागि सहमतिको प्रयास भैरहेको हो ।  ...