मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

श्रममन्त्रीको पुतला दहनपछि आक्रामक बन्दै आईटी आर्मीको आन्दोलन

काठमाडौँ । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले वैदेशिक रोजगारी क्षेत्रका पीडितहरूलाई न्याय दिलाउन काठमाडौँको ताहाचलस्थित वैदेशिक रोजगार विभाग घेराउ एवं धर्ना आइतबार १५औँ दिन पनि जारी राखेको छ...