बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

दसैँको दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा

काठमाडौँ । बडादसैँको दुुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन् । असोज  २४ गते फूलपाती र २६ गते (महाअष्टमी/महानवमी)मा आन्तरिक र अन्तर्राष्ट्रिय...