बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

युगान्डाका ४३ वर्षीय बलरले बनाए विश्वकपमा यस्तो कीर्तिमान

काठमाडौँ । युगान्डाका ४३ वर्षीय अफ–स्पिनर फ्रांक नसुबुगाले पपुवा न्युगिनीविरुद्धको खेलमा नयाँ कीर्तिमान बनाउन सफल भएका छन् । बिहीबार बिहान भएको खेलमा उनले टी–२० विश्वकपको इतिहासकै सबैभन्दा किफायती बलिङ (कम्तीमा...