शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

वीरगन्ज । मधेस प्रदेशबाट मुख्यमन्त्री शतिस सिंहले सदनबाट विश्वासको मत पाएका छन् । प्रदेश सभाबाट मुख्यमन्त्री सिंहले ६७ जना सांसदको विश्वासको मत पाएका हुन् ।  प्रदेश सभामा रहेको १०७...