हङकङमा ९४५ दिनपछि मास्क लगाउने बाध्यता हटाइएको छ । योसँगै विश्वमा कोभिडसँग सम्बन्धित सबैभन्दा लामो प्रतिबन्धको पनि अन्त्य भएको छ । हङकङका नेता जोन लीले भने, ‘अब हङकङमा भाइरस नियन्त्रणमा...