आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एनभिडियाले एप्पललाई उछिन्यो, बन्यो विश्वको दोस्रो बहुमूल्य कम्पनी

क्यालिफोर्निया । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाको बजार पुँजीकरण ३० खर्ब डलरमाथि उक्लिएको छ । योसँगै कम्पनी आइफोन निर्माता कम्पनी एप्पललाई उछिनेर विश्वको दोस्रो बहुमूल्य पब्लिक लिष्टेड कम्पनी बनेको छ...