बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रिमियर इन्टरनेशनल अपराजित रहँदै ऐतिहासिक च्याम्पियन

ललितपुर । नेपाली विद्यालय तथा कलेज बास्केटबलको इतिहासमा प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कूलले नयाँ इतिहास रचेको छ । प्रिमियरले +2 पुरुषतर्फको उपाधि जित्दै पहिलो हिसान-ललितपुर बास्केटबल प्रतियोगिताको पहिलो अपराजित च्याम्पियन बन्ने...