सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

जेलको चौघेराबाट निस्केर प्यारोलमा बस्न थाले १८० जना कैदी

काठमाडौँ । जेल प्रणालीमा नयाँ प्रयोग गर्दै कैदीहरूलाई प्यारोलमा राख्न थालिएको छ । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन–०७४ अनुसार सरकारले पहिलो चरणमा ४१४ जना कैदीलाई थुनाबाहिर राख्ने निर्णयसहितको...