बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रभाव पार्न सक्ने खेलाडी : माइकल लेभिट (नेदरल्यान्ड्स)

नेदरल्यान्ड्सका प्रभावशाली ब्याट्सम्यान हुन्, माइकल लेभिट । उनले यसअघि टी–२० विश्वकप खेलेका थिएनन् । टी–२० विश्वकपको नवौँ संस्करणमा खेलिने नेपाल र नेदरल्यान्ड्सबिचको खेल नै उनको ‘डेब्यू’ खेल हुनेछ । ...