शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

पूर्व रक्षा सचिव अर्यालको भ्रष्टाचार मुद्दामा सुनुवाइ सकियो, असार १० गते फैसला सुनाउने

काठमाडौँ । सर्वोच्च अदालतले पूर्व रक्षा सचिव चक्रबन्धु अर्यालको भ्रष्टाचार मुद्दाको सुनवाइ टुङ्गाएको छ। न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले सोमबार सुनुवाइ टुङ्गाएको हो ।  विशेष अदालतको फैसला विरुद्ध सरकार...