सुर्खेत । सुर्खेतमा ०७५ सालदेखिनै कृषि क्षेत्र विकास कार्यक्रम लागु छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित यो कार्यक्रमले व्यावसायिक पशुपालन र परम्परागत रुपमा खेती गर्दै आएका कृषकलाई...