आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

लोकसभा चुनावमा कम सिट आएपछि के भन्छन् मोदी ?

नयाँ दिल्ली । यति बेला भारतमा कसको सरकार बन्छ भन्नेबारे सस्पेन्स छ । भारतीय जनता पार्टी (भाजपा)ले बहुमत नल्याएपछि सरकार गठनमा दललाई नेशनल डेमोक्रेटिक अलायन्स (एनडीए) गठबन्धनको सहारा चाहिएको छ...