बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

ड्यालसको पशुपतिनाथ मन्दिरको दर्शनमा नेपाली क्रिकेट खेलाडी

काठमाडौँ । आइसीसी टी–२‍० विश्वकप क्रिकेट प्रतियोगिताका खेल्ने क्रममा अमेरिकामा रहेका नेपाली क्रिकेट खेलाडीहरुले सोमबार बिहान टेक्ससको युलेस सिटीस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको दर्शन गरेका छन् । नेपाली...