पोखरा । गण्डकीका पूर्वमुख्यमन्त्री तथा एमाले नेता खगराज अधिकारीले राजसंस्था अब कुनै हालतमा नफर्किने चेतावनी दिएका छन् । आइतबार प्रदेश सभामा सम्बोधन गर्दै उनले हत्यैहत्या र लासैलासको खातमा उभिने राजसंस्था...