शुक्रबार, ३० कात्तिक २०८१
ताजा लोकप्रिय

३२ सय ९ सर्वसाधारणको बचतमा राप्रपा सांसद बस्नेत र ज्वाइँको रजाइँ

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित छिपछिपे सहकारीमा  ३२ सय भन्दा धेरै सर्वसाधारणले जम्मा गरेको रकम राप्रपाकी सांसद गीता बस्नेत र उनका ज्वाइँसमेतको मिलेमतोमा ठुलो अपचलन भएको दाबी गरिएको...