आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशका सरकारी कार्यालयको बेरुजू रकम १ अर्ब ३१ करोड ७६ लाख १० हजार देखिएको छ । प्रदेशमा विगत पाँच आर्थिक वर्षकोसहित बेरुजू रकम अब ५...