बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

‘पोलिक्राइसिस’ के हो ?

‘पोलिक्राइसिस’ भन्नाले एउटै समयमा धेरै सङ्कटको सामना गर्नुपर्ने अवस्थालाई जनाउँछ । अर्थात् बहुसङ्कटको मिलन वा सङ्गम नै पोलिक्राइसिस हो ।  सन् २०१६ मा इयान गोल्डिन र क्रिस कुटर्नाले आफूहरूको...