शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

को हुन् सिक्किम विधानसभाका एक्ला विपक्षी विधायक तेन्जिङ नोर्बु ?

काठमाडौँ । भारतको सिक्किम विधानसभा निर्वाचनमा सत्तारुढ दल ‘सिक्किम क्रान्तिकारी मोर्चा’ले ३२ मध्ये ३१ सिटमा विजय प्राप्त गर्दा विपक्षी कित्ताबाट एकमात्र विधायकको प्रतिनिधित्व भएको छ । विधानसभामा विपक्षी भूमिकामा तेन्जिङ...