मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओली सरकारका कारण अराजकतालाई मलजल पुग्यो : इन्चार्ज गौतम

हेटौँडा ।  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले वर्तमान सरकारको नालायकीपनले अराजकता बढिरहेको बताएका छन् । केपी ओली सरकारको कारण अराजकतालाई मलजल पुगेको इन्चार्ज गौतमले...