बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

हरित कर नवीकरणीय ऊर्जामा खर्च गर्न सुझाव

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा नवीकरणीय ऊर्जालाई प्राथमिकता दिने घोषणा गरे पनि स्पष्ट कार्ययोजना भने नभएको यस क्षेत्रका विज्ञ, व्यवसायी, अभियन्ता एवम् सरोकारवालाहरूको गुनासो छ । नेपाल...