सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

जमुनी सिँचाइ आयोजना अनुगमनमा मुख्यमन्त्री यादव

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले रु १० करोडको लागतमा निर्माण भइरहेको जमुनी सिँचाइ आयोजना अन्तर्गत मोरहा पक्की बाँधको निरीक्षण गरेका छन् । प्रदेश सरकारको लगानीमा समपुरक अनुदानअन्तर्गत हंसपुर...