आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

सुनकोसी नदी किनारबाट २५ टन प्लास्टिकजन्य फोहोर सङ्कलन

काठमाडौँ । सिन्धुलीको गोलञ्जोर गाउँपालिकास्थित खुर्कोट–१७ मा कोशी नदीको किनारबाट करिब २५ टन प्लास्टिकजन्य फोहाेरमैला सङ्कलन गरिएको छ । क्याप परियोजना अन्तर्गत क्रिएशन नेपालले गोलन्जोर गाउँपालिकाको सहकार्यमा सो फोहर सङ्कलन...