आइतबार, २७ माघ २०८१
ताजा लोकप्रिय

सलमानमाथि आक्रमणको अर्को योजना विफल

मुम्बई । बलिउड अभिनेता सलमान खानमाथि आक्रमण गर्ने प्रयासलाई मुम्बई प्रहरीले फेरि असफल बनाएको छ । पनवेलमा सलमानको कारमा आक्रमण गर्ने योजना बनाएका लरेन्स बिश्नोईको गिरोहका चार जनालाई नवी मुम्बई...