बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

निर्मल पुर्जामाथि महिला आरोहीद्वारा यौन दुर्व्यवहारको आरोप

काठमाडौँ । चर्चित आरोही निर्मल पुर्जामाथि महिला आरोहीहरूले यौन दुर्व्यवहारको गम्भीर आरोप लगाएका छन् । ‘द न्युयोर्क टाइम्स’ मा प्रकाशित एक समाचारमा सगरमाथा आरोहणका क्रममा नेपाल आउँदा उनीहरूले पुर्जाबाट दुर्व्यवहार...