बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय

मेडएक्स मल्टिस्पेसियाल्टी क्लिनिक एन्ड डायग्नोष्टिक सेन्टरमा विभिन्न विशेषज्ञ सेवा उपलब्ध

काठमाडौँ ।   ललितपुरको भनिमण्डलमा अवस्थित मेडएक्स मल्टिस्पेसियाल्टी क्लिनिक एन्ड डायग्नोष्टिक सेन्टरले विभिन्न विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको छ । हालै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र भारतको हैदराबादस्थित यशोदा हस्पिटलका...