काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) नेपालको संसदीय दलको बैठक विना निष्कर्ष टुंगिएको छ । सरकारले ल्याएको अध्यादेशसम्बन्धमा निर्णय गर्न बिहीबार संसदीय दलको बैठक बोलाएको थियो । तर सरकारले प्रतिनिधिसभा र...