सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

संरक्षण अभावमा गौश्वारका प्राचीन सम्पदा जीर्ण बन्दै

गलेश्वर ।  बेनीबजारबाट १० किलोमिटर दक्षिणमा अवस्थित बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वारामा मल्लकालीन वास्तुकलाका एक सय वर्ष पुराना ढुङ्गेघर दिनप्रतिदिन जीर्ण बन्दै गएका छन् ।    विसं १९७८–७९ मा सिर्मु र...