आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धनलाई परास्त गर्न मधेसमा देउवाको ‘माधव कार्ड’

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मधेस प्रदेशबाट वैकल्पिक गठबन्धनको अभ्यास गर्न खोजेको छ । केन्द्रको समीकरणमा विपक्षी कित्तामा रहेका जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र सत्तारुढ नेकपा...