सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभामा नेपाल विश्वविद्यालय विधेयक पारित

काठमाडौँ । नेपाल विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधिसभाबाट पारित भएको छ ।  सोमबार बसेको प्रतिनिधिसभा बैठकबाट विधेयक पारित भएको हो ।  यो विधेयक २०७९ माघ २० मा दर्ता भएर २०७९...