बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रभाव पार्न सक्ने खेलाडी : मोनांक पटेल (कप्तान अमेरिका)

आईसीसी टी–२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले छिमेकी राष्ट्र क्यानडाको सामना गर्दैछ । टी–२० विश्वकपमा अमेरिका र क्यानडा दुवैको यो पहिलो सहभागिता हो । अमेरिका आयोजक राष्ट्रको रूपमा यो विश्वकपमा सहभागी भएको हो...