सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

‘रेड नोटिस’ जारी भएको ४ महिनासम्म पनि पक्राउ परेनन् सुमेरुका भरत महर्जन

काठमाडौँ । ललितपुरको पुल्चोक स्थित सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका संस्थापक अध्यक्ष हुन्, भरत महर्जन । सुमेरु सहकारीको शाखा कार्यालय ललितपुर महानगरपालिका–२३ धापाखेल र भक्तपुरको गठ्ठाघरमा पनि छ । ...