बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

विगतको भन्दा झनै उत्कृष्ट फिल्म दिने कोसिस गरेका छौँ : दीपाश्री निरौला

दीपाश्री निरौला नेपाली फिल्म क्षेत्रकी सफल कलाकार तथा निर्देशक हुन् । नेपालमा सर्वाधिक कमाइ गर्ने ‘छक्का पञ्जा’ सिरिजमा तीन फिल्म हिट दिएपछि चौथो सिरिजमा ब्रेक लिएकी उनी ‘छक्का पञ्जा ५’मार्फत...