मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

सिधाकुरा प्रकरण : सर्वोच्चको फैसलाले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई फरक पार्छ ?

काठमाडौँ । सर्वोच्च अदालतले आइतबार सार्वजनिक सञ्चार माध्यमसँग जोडिएको एक विवादमा फैसला सुनायो । सर्वोच्च आफैँले टिप्पणी उठाएर सुरु गरेको मुद्दामा प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको ९ सदस्यीय बृहत् पूर्ण...