बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

ट्राफिक नियम उल्लङ‍्घनकर्तालाई सडकमा खटाउने गृहमन्त्री लामिछानेको निर्णय विवादमा

काठमाडौँ । ट्राफिक नियम उल्लङ्घनकर्तालाई स्वयंसेवकको रूपमा एक घण्टा सडकमा खटाउने उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्णय विवादमा परेको छ । सडक प्रयोगका क्रममा विभिन्न कारणले सवारी नियम उल्लङ्घन गरेका चालकलाई...