बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

बालकविता : इन्द्रेणी

हेर साथी आकाशमा चराहरु उडेको बादलुको घुम्टो खोली नीलो आकाश हाँसेको देख्यो साथी तिमीले सप्तरङ्गी इन्द्रेणी रातो, नीलो, हरियो, पहेंलो अनि बैजनी सुन्तले र आकाशे पनि हुन् है रङ्ग इन्द्रेणीलाई...