काठमाडौँ । ‘मिस नेपाल पिस–२०२४’की विजेता विधि लम्साल कम्बोडिया पुगेकी छन् । ‘मिस ग्लोबल २०२५’मा भाग लिन उनी सोमबार साँझ कम्बोडिया पुगेकी हुन् । उनलाई प्रतियोगितामा ‘मिस नेपाल पिस’को...