आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

पाँच जिल्लाका कस्तुरी पालनको सरकारी योजना, के छ सम्भावना ?

काठमाडौँ । सरकारले  बजेटमा पाँच जिल्लामा कस्तुरी मृग लगायतका वन्यजन्तु पालनको व्यावसायिक फर्म स्थापना गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट भाषणमा सो घोषणा गरेका...